52 अनि इसुकन पक्डुन आया मुख्य पुजारि, मुन्दिरका चौकिदार्या हाकिम र यहुदि अगुवाहरुकन भुन्या, “क्या मु डाँका हुँ? तुमिहरुले लठ्ठि र तर्बार ल्याइ पक्डुन आयौ?
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, ‘तेइ अपरादिहरु स्हात गुनियो’ भुनि धर्मसास्त्रमै लेख्या कुडा मेरा जुनिमै पुरा हुनै पड्छ। र मेरा बारेमै लेख्या कुडा पुरा भैरयाछुन्।”
तेइले मुख्य पुजारिहरु र मुन्दिरका चौकिदार्या हाकिमति गइ इसुकन कस्हरि पक्डन्या भुनि स्हल्ला गर्यो।
तर इसुले भुन्या, “भैगो अब यइथो नगर!” अनि तेइ मान्ठको कान छुइकन भलो गरिदिया।
मु दिनदिनै मुन्दिरमै तुमि स्हात हुँदा तुमिहरुले मुकन पक्डेनौ। तर अब तुमिहरुले काम गन्न्या बेला आयो र उद्यारोको सक्तिले राज्या गर्छ।”
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।