51 तर इसुले भुन्या, “भैगो अब यइथो नगर!” अनि तेइ मान्ठको कान छुइकन भलो गरिदिया।
तिनुहरु मद्दि एक जुनले ठुला पुजारिका कमाराको दाइन्या कान काटिदियो।
अनि इसुकन पक्डुन आया मुख्य पुजारि, मुन्दिरका चौकिदार्या हाकिम र यहुदि अगुवाहरुकन भुन्या, “क्या मु डाँका हुँ? तुमिहरुले लठ्ठि र तर्बार ल्याइ पक्डुन आयौ?
यइ देख्यार पावलले ठुलो डाकाले तिनुकन भुन्या, “आपैकन नोक्सानि नगर, हामि स्हबै नेइछौं।”