50 तिनुहरु मद्दि एक जुनले ठुला पुजारिका कमाराको दाइन्या कान काटिदियो।
ताँइति उबिन्याहरुमद्दि एकजुनाले तरबार स्हुमातेर ठुला पुजारिको कुमाराकन हान्यो, र तेइको कान च्वाट्टै काटियो।
अनि इसु स्हात भया चेलाहरुले तेइ समस्या देख्यार भुन्या, “प्रभु, हामि यिनुहरुकन तर्बारले हानौ?”
तर इसुले भुन्या, “भैगो अब यइथो नगर!” अनि तेइ मान्ठको कान छुइकन भलो गरिदिया।