48 तर इसुले तेइकन भुन्या, “यहुदा क्या तुमि मान्ठका छोराकन माइखाइ पक्डाइ दिन्छौ?”
इसु बोल्दा बोल्दै मान्ठको भिड आयो, र बार चेलामद्दिको एक जुन यहुदा भुन्न्या तिनुहरुका अग्यार अग्यार आयो। इसुकन माइ खान काखति गयो।
अनि इसु स्हात भया चेलाहरुले तेइ समस्या देख्यार भुन्या, “प्रभु, हामि यिनुहरुकन तर्बारले हानौ?”