47 इसु बोल्दा बोल्दै मान्ठको भिड आयो, र बार चेलामद्दिको एक जुन यहुदा भुन्न्या तिनुहरुका अग्यार अग्यार आयो। इसुकन माइ खान काखति गयो।
अनि बार जुना चेलाहरुमद्दि एक जुना यहुदा इस्कोरियत भुन्न्या चेलो मुख्य पुजारिति गयो, र इसुकन तिनुहरुका हातमै पक्डाइ दिन्या स्हल्ला गर्यो।
तर इसुले तेइकन भुन्या, “यहुदा क्या तुमि मान्ठका छोराकन माइखाइ पक्डाइ दिन्छौ?”