46 अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान सेइरयाछौ उठ र जाँचमै नपड्न प्रार्थना गर।”
तेइ ठौरमै पुग्यापछि इसुले चेलाहरुकन भुन्या, “तुमिहरु जाँचमै नपडौ भुनि प्रार्थना गर।”
इसुले प्रार्थना गरि स्हक्यापछि उठेर चेलाहरुति आया। इसुले चेलाहरु सोकले गद्दा ढुल्या देख्या।