45 इसुले प्रार्थना गरि स्हक्यापछि उठेर चेलाहरुति आया। इसुले चेलाहरु सोकले गद्दा ढुल्या देख्या।
इसु फेरि चेलाहरु भया ठौर आया, र तिनुहरुकन ढुलिरया भेटाया। तब इसुले पत्तुरुसकन भुन्या, “सिमोन, तुमि ढुलिरया छौ? क्या एक घन्टा पुनि चुनाखो हुन स्हक्तैनौ?
अनि जात्ति दुखि भयार झन मस्तै प्रार्थना गर्या, र इसुका पसिना ठुल्ठुला रगतका थोप्ला जस्तै भुइँमै छत्तिरया छिया।
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान सेइरयाछौ उठ र जाँचमै नपड्न प्रार्थना गर।”