Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 22:42 - जुम्‍ली

42 “हे बाबा, तुम्‍मो इच्‍छ्‌या भयापछि, यइ दुखको बटुको मुबाट हटाइदेउ। तर मेरो इच्‍छ्‌या हैन, तुम्‍मो इच्‍छ्‌या पुरा होस्‌।”

Faic an caibideil Dèan lethbhreac




लुका 22:42
21 Iomraidhean Croise  

अनि इसुले भुन्‍या, “अब्‍बा, बाबा, तुम्‍मो निम्‍ति स्‍हबै कुडा सम्‍भब छ। यइ दुखको बटुको मोइबाट हटाइदेउ। तर पुनि मेरो इच्‍छ्‌या हैन, तुम्‍मो इच्‍छ्‌या उन्‍सार होस्‌।”


अनि इसुले भुन्‍या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्‍यानकि यिनुहरुले क्‍या गद्‌दाछुन् तेइ जान्‍नैनुन्।” अनि तिनुहरुले चिट्‌टा हाल्‍यार इसुका टाला भाग लाया।


हामिले पावलकन फकाउन नस्हक्यापछि, “प्रभुको इच्छा पुरा होस्‌” भुनि हामि चुप्प लाग्यौँ।


Lean sinn:

Sanasan


Sanasan