41 अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,
अनि इसु थोक्कै पर गइकन भुइँमै घोप्टो पड्या, र प्रार्थना गन्न लाग्या र भुन्या, “हुन स्हक्छ भुन्या आउन लाग्या दुखको सुमय मुबाट हटाइदेउ।”
फरिसिले ढुकिकन मुनमुनै यइथो गरि प्रार्थना गर्यो, ‘हे परमेसोर, मु तुमिकन धन्याबाद दिन्छु, मु अरु मान्ठहरु जस्तो धुतुवा, बेइमान, ब्यबिचारि, या यइ तिरो उठाउन्या जस्तो पुनि नाइ।
तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
यति भुन्यार पावलले घुँडा टेक्या र तिनुहरुस्हातै प्रार्थना गर्या।
ताँइबाट जान्याबेला भयापछि हामि तेइ ठौरबाट आम्नो बाटो लाग्यौँ। ताँइका स्हबै बिसासिहरुका झान र टवाटुकिहरु समेत हामिहरुकन सहर बाइर स्हम्मै पुर्याउन आया, र हामि स्हबैले समुद्रको छाइलति घुँडा टेकेर प्रार्थना गर्यौ, र आपु आपु छुट्टियौं।
तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।