40 तेइ ठौरमै पुग्यापछि इसुले चेलाहरुकन भुन्या, “तुमिहरु जाँचमै नपडौ भुनि प्रार्थना गर।”
हाम्मा पापहरु माप गद्देउ क्यानभुन्या हामि पुनि हाम्मा बिरोदमै नराम्मो गन्न्याकन माप गद्दाछौ। हामिकन जाँचमै पड्न नदेउ।’”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान सेइरयाछौ उठ र जाँचमै नपड्न प्रार्थना गर।”