39 इसु सहरबाट बाइर निक्ल्यार पैलाका जैथै जैतुन डाँडामै गया, र तिनुका चेलाहरु पुनि पछि पछि गया।
इसु यरुसलेममै आया र मुन्दिरभित्त पस्या। अनि इसुले ओरिपोरिका स्हबै चिज हेर्या र अबेला भया हुनाले बारै जुना स्हात इसु बेथानिया गया।
तब झलपडि स्हक्यापछि इसु सहर बाइर निस्क्यार गया।
अनि इसु मुन्दिरको अगाडि जैतुन डाँडामै बस्याबेला पत्तुरुस, याकुब, युहन्ना र अन्द्रियासले इसुकन स्हुटुक्क स्होद्या,
अनि एक भजन गायर तिनुहरु जैतुन डाँडातिर गया।
दिनदिनै इसुले दिउस मुन्दिरमै सिच्छ्या दिन्छिया, र ताँइबाट निस्किकन जैतुन डाँडामै रात काट्टा छिया।