36 अनि इसुले भुन्या, “तर अब जो स्हात रुपियाँ छ तेइले बोकोस् र झोला हुन्याले पुनि बोकोस् अनि जो स्हात तर्बार नाइ तेइले आम्नो कोट बेचि एक तर्बार किनोस्।
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, ‘तेइ अपरादिहरु स्हात गुनियो’ भुनि धर्मसास्त्रमै लेख्या कुडा मेरा जुनिमै पुरा हुनै पड्छ। र मेरा बारेमै लेख्या कुडा पुरा भैरयाछुन्।”
तब चेलाहरुले भुन्या, “हे प्रभु, हेर नेइ दुइ तर्बार छुन्।” अनि इसुले भुन्या, “तेत्ति भया पुग्छ।”
क्यानकि जैबेला हामि तुमिहरुस्हात छियौं तेइबेला तुमिहरुले दुख स्हनै पड्छ भुनि हामिले पैलै भुन्या छियौं। यइ स्हाँचै हुन पुनि भयो, तेइ तुमिहरुकन थाँ छ।