35 इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
तुमिहरु रुपियाँको थैलो, झोला, पौला नल्हेउ, र बाटोनो कैकन पुनि नढोग्या।
तब इसुले भुन्या, “पत्तुरुस, मु तुमिकन भुन्दछु, आज तुमिले तिन चोटि मुकन राउँदैन भुनि इन्कार नगर्या स्हम्म भाल्या बास्न्यानाइ।”
अनि इसुले भुन्या, “तर अब जो स्हात रुपियाँ छ तेइले बोकोस् र झोला हुन्याले पुनि बोकोस् अनि जो स्हात तर्बार नाइ तेइले आम्नो कोट बेचि एक तर्बार किनोस्।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले बाटाका निम्ति आपु स्हात लट्ठि, थैलो, रोटा, रुपिँया र फेर्न्या टाला केइ पुनि नल्हेउ।