34 तब इसुले भुन्या, “पत्तुरुस, मु तुमिकन भुन्दछु, आज तुमिले तिन चोटि मुकन राउँदैन भुनि इन्कार नगर्या स्हम्म भाल्या बास्न्यानाइ।”
तब इसुले पत्तुरुसकन भुन्या, “स्हाँच्चि, मु तोकन भुन्दछु, आजै रात भाल्या दुइचोटि बास्न अग्यारै तोइले मुकन तिन चोटि इन्कार गन्न्याछै।”
अनि पत्तुरुसले भुन्या, “हे प्रभु, मु तुमि स्हात झ्यालखानामै पड्न र मर्न सुमेत तयार छु।”
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
तेइबेला प्रभुले फर्केर पत्तुरुसकन हेर्या “अनि आज भाल्या बाइनु भुन्दा अग्यार तुमिले मुकन तिन चोटि इन्कार गन्न्याछौ” भुन्या प्रभुको बचन पत्तुरुसले स्हुम्ज्या।