33 अनि पत्तुरुसले भुन्या, “हे प्रभु, मु तुमि स्हात झ्यालखानामै पड्न र मर्न सुमेत तयार छु।”
पत्तुरुसले इसुकन भुन्यो, “स्हबै जुनाले छोडि गयापुनि मु कैले छोड्न्यानाइ।”
तर पत्तुरुसले ढिप्पि गद्दै भुन्यो, “तुमिस्हात मु मर्नै पड्या पुनि तुमिकन इन्कार गन्न्यानाइ।” अनि स्हबैले तेइथै भुन्या।
तब इसुले भुन्या, “पत्तुरुस, मु तुमिकन भुन्दछु, आज तुमिले तिन चोटि मुकन राउँदैन भुनि इन्कार नगर्या स्हम्म भाल्या बास्न्यानाइ।”
तर पत्तुरुसले यस्तो भुनि इन्कार गर्या, “या बुइनि तिँ को हुन मु राउँदैन!”
तर पावलले भुन्या, “तुमिहरु क्यान यइथोरि रोइ मेरो मुनकन छिया छिया पाड्डाछौ? क्यानकि प्रभु इसुको नाउँको निम्ति मु झ्यालखानामै थुनिनु मात्तै हैन, तर यरुसलेममै मन्न पुनि राजि छु।”