30 अनि मेरो राज्यामै तुमिहरु मु स्हातै टेबुलमै बसि खान्याछौ, र पिन्याछौ। अनि राज गद्दिमै बसि इस्राएलका बारै कुलहरुको निसाप गन्न्याछौ।”
तिँ कमाराहरु धन्याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्युजिरया फेला पाड्न्याछुन्। स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, तिनुले आम्नो पाउरो कसि तिनुहरुकन खान बसाल्ल्याछुन्, र आइकन तिनुहरुको सेबा गन्न्याछुन्।
इसु स्हात खान बस्या एक जुनले यि कुडा स्हुन्योर उनुकन भुन्यो, “तेइ धन्यको हो, जोले परमेसोरको राज्यामै भत्याड् खान्याछ!”
हामिले स्हयौं भुन्या, हामि पुनि उनुस्हातै राज गन्याछौं, हामिले उनुकन मान्न छोड्यौं भुन्या, उनुले पुनि हामिकन मान्न छोड्न्याछुन्,