27 म्हाँहान को हो त? खच्च खान टेबुलमै बस्न्या कि खच्च दिन्या को ठुलो हो? क्या खच्च खान बैन्या ठुलो होइन? तर मु तुमिहरुका म्हाँजौदो एक जुन सेबा गन्न्या जस्तो छु।
तिँ कमाराहरु धन्याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्युजिरया फेला पाड्न्याछुन्। स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, तिनुले आम्नो पाउरो कसि तिनुहरुकन खान बसाल्ल्याछुन्, र आइकन तिनुहरुको सेबा गन्न्याछुन्।