26 तर तुमिहरु यइता नहोउ। तुमिहरुमद्दि जो स्हबै भुन्दा ठुलो हुन खोज्छ, तेइ स्हबै भुन्दा नानो हुनुपड्छ, र अगुवा हुन्याले कमारा जस्तो हुनुपड्छ।
तुमिहरुमै यइथो हुनु हुँदैन। तुमिहरुमै जोइले ठुलो हुन्या इच्छ्या गद्दोछ, तेइले स्हबैको सेबा गन्नु पड्छ।
तब इसु बस्या, र बारै जुना चेलाकन घोइराया, र भुन्या, “कोइ मान्ठ पैलो हुन्या इच्छ्या गद्दोछ भुन्या, तेइ स्हबै भुन्दा पछेल्लो र स्हबैको सेबक हुनु पड्छ।”
अनि इसुले तिनुहरुकन भुन्या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्दोछ, तेइले मुकन ग्रहन गद्दोछ, र जोले मुकन ग्रहन गद्दोछ, तेइले मुकन पठाउन्याकन पुनि ग्रहन गद्दोछ। क्यानभुन्या तुमिहरु मद्दि जो स्हबै भुन्दा नानो छ, तेइ स्हबै भुन्दा ठुलो हुन्छ।”