22 क्यानभुन्या मान्ठको छोरा त परमेसोरले ठराया उन्सार जानै पड्छ, तर धिक्कार तेइकन जोले मान्ठका छोराकन पक्डाइ दिन्छ।”
क्यानकि मान्ठको छोराकन तेइको बार्यामै लेख्या उन्सार हुन्छ, तर धिक्कार तेइ मान्ठकन जैबाट मान्ठको छोराकन पक्डाइ दिन्छ। तेइ त बरु नजुन्मेकै भया राम्मो हुन्याछियो।”
अनि तिनुहरुले हामिहरुमद्दि यइथो काम गन्न्या को होला भुनि आपु आपु खल गन्न लाग्या।
र इसुले तिनुहरुकन भुन्या, “यइथो लेख्याछ, मुक्ति दिन्या ख्रिस्टले दुख पाउनु र तिन दिनमै मर्याबाट ज्युँदिनु पड्छ,
हामिले स्हबै मान्ठहरुकन प्रचार गन्न र परमेसोरले इसुकन मर्या र ज्युँदाहरुको निसाप गन्न छान्या हुन् भुन्न्या हामिकन स्हाँचि दिन्या आग्या दियाछुन्।
क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।”
परमेसोरले गर्या पक्का योजना र पैलैदेखि थाँ भया उन्सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्ट मान्ठहरुका हातमै स्हुम्प्यौर क्रुसमै टाँगि मान्न लायौ।