19 अनि इसुले रोटो ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइ भाँच्यार तिनुहरुकन दिनै यइथो भुन्या, “यइ तुमिहरुका निम्ति दिया मेरो हड हो। मेरो स्हुम्जाउनिमै यइ गन्न्या गर।”
अनि इसुले बटुको ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइपछि उनुले भुन्या, “यइ ल्हेउ र तुमिहरु स्हबैले बाँडर पेउ।
तेइथै गरि खाइ स्हक्यापछि इसुले बटुको ल्हियार भुन्या, “यइ बटुको तुमिहरुका निम्ति बगाया मेरो रगतमै परमेसोरले बनाया नौलो बाचा हो।
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।
स्हबै इस्तिथिमै धन्यबाद देउ, क्यानभुन्या ख्रिस्ट इसुमै तुमिहरुले यि कुडाहरु गर भुन्न्या परमेसोरको मुन यइ हो।
ख्रिस्टले हामिकन स्हबै अधर्मबाट मोल तिर्यर उद्दार गर्या, अनि राम्मो काम गन्न जाँगरिलो भया उनुको आम्नै मान्ठहरुकन पबित्त पाड्न आपुकन बलि हुन दिया।