18 क्यानकि मु तुमिहरुकन भुन्दछु, परमेसोरको राज्या नआउँदा स्हुम्म मु फेरि अंगुरको जाँड पिन्यानाइ।”
अनि इसुले बटुको ल्हियार धन्याबाद दियापछि चेलाहरुकन दिया, र तिनुहरु स्हबैले तेइबाट पिया।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, परमेसोरको राज्यामै नौलो अंगुरको जाँड नपिया स्हम्म मु फेरि अंगुरको जाँड पिन्यानाइ।”
अनि तिनुहरुले इसुकन मुर्र मिसाया अंगुरको जाँड दिया। तर इसुले पियानुन्।
अनि इसुले तिनुहरुकन भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, न्या उभियाहरुमद्दि कोइ कोइ छुन्, जोले परमेसोरको राज्या सक्तिमै आया नदेखुन्जै मन्न्यानाइ।”
तेइथै गरि यि स्हबै कुडा पुरा हुँदै गया देख्छौ तब परमेसोरको राज्या आउन लाग्याछ भुनि जान।
क्यानकि मु तुमिहरुकन भुन्दछु, “परमेसोरको राज्यामै यइ भोजको अथ्थ पुरा नहुँदा स्हुम्म मु फेरि यइ भोज खान्यानाइ।”
तर स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, नेइ उबिन्याहरु कोइ कोइ छुन्, जोले परमेसोरको सासन नदेख्या स्हम्म मन्यानाइ।”