17 अनि इसुले बटुको ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइपछि उनुले भुन्या, “यइ ल्हेउ र तुमिहरु स्हबैले बाँडर पेउ।
अनि खाइरयाबेला इसुले रोटा ल्हिया, अनि परमेसोरकन धन्याबाद दियार रोटो भाँचि चेलाहरुकन दिनै भुन्या, “ल्हेउ, यइ मेरो हड हो।”
अनि इसुले रोटो ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइ भाँच्यार तिनुहरुकन दिनै यइथो भुन्या, “यइ तुमिहरुका निम्ति दिया मेरो हड हो। मेरो स्हुम्जाउनिमै यइ गन्न्या गर।”
तब इसुले ति पाँच रोटा र दुइ माछा ल्हि सोर्गतिर हेरि परमेसोरकन धन्याबाद दिया, अनि ति भाँच्यर मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया।