16 क्यानकि मु तुमिहरुकन भुन्दछु, “परमेसोरको राज्यामै यइ भोजको अथ्थ पुरा नहुँदा स्हुम्म मु फेरि यइ भोज खान्यानाइ।”
तिँ कमाराहरु धन्याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्युजिरया फेला पाड्न्याछुन्। स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, तिनुले आम्नो पाउरो कसि तिनुहरुकन खान बसाल्ल्याछुन्, र आइकन तिनुहरुको सेबा गन्न्याछुन्।
इसु स्हात खान बस्या एक जुनले यि कुडा स्हुन्योर उनुकन भुन्यो, “तेइ धन्यको हो, जोले परमेसोरको राज्यामै भत्याड् खान्याछ!”
इसुले तिनुहरुकन भुन्या, “मैले दुख्ख पाउनु भुन्दा अग्यार नै तेइ मुक्तिको त्युबारको भोज तुमिहरु स्हात खान्या ठुलो इच्छ्या गर्या छियाँ।”
क्यानकि मु तुमिहरुकन भुन्दछु, परमेसोरको राज्या नआउँदा स्हुम्म मु फेरि अंगुरको जाँड पिन्यानाइ।”
अनि मेरो राज्यामै तुमिहरु मु स्हातै टेबुलमै बसि खान्याछौ, र पिन्याछौ। अनि राज गद्दिमै बसि इस्राएलका बारै कुलहरुको निसाप गन्न्याछौ।”
उनु स्हबै मान्ठहरुति त देखियानुन्, तर हामि जैकन परमेसोरले स्हाँचि दिन छान्यास्हात देखिया। उनु मर्याबाट ज्युँदा भयापछि हामिले उनुस्हातै खानपिन गर्यौँ।