15 इसुले तिनुहरुकन भुन्या, “मैले दुख्ख पाउनु भुन्दा अग्यार नै तेइ मुक्तिको त्युबारको भोज तुमिहरु स्हात खान्या ठुलो इच्छ्या गर्या छियाँ।”
एक बप्तिस्मा छ, जो मुइले ल्हिनु पड्न्याछ। तेइ पुरा नहुदा स्हुम्म मु माइमरि आतियाछु!
अनि खान्या बेला भया पछि इसु मुख्य चेलाहरु स्हात खान बस्या।
क्यानकि मु तुमिहरुकन भुन्दछु, “परमेसोरको राज्यामै यइ भोजको अथ्थ पुरा नहुँदा स्हुम्म मु फेरि यइ भोज खान्यानाइ।”