14 अनि खान्या बेला भया पछि इसु मुख्य चेलाहरु स्हात खान बस्या।
इसु बाहापल्टि बारै जुना चेलास्हात आया।
अनि मुख्य चेलाहरु इसुति जुम्मा भयार, तिनुहरुले ज्या गर्याछिया, र ज्या सिकाया छिया, ति स्हबै इसुकन स्हुनाया।
तिनुहरु गया र इसुले भुन्या जस्तै भेटाया अनि तिनुहरुले मुक्तिको त्युबारको भोज तयार गर्या।
इसुले तिनुहरुकन भुन्या, “मैले दुख्ख पाउनु भुन्दा अग्यार नै तेइ मुक्तिको त्युबारको भोज तुमिहरु स्हात खान्या ठुलो इच्छ्या गर्या छियाँ।”