Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 22:12 - जुम्‍ली

12 तब तेइले तुमिहरुकन हपल्‍ला तलामै राम्‍मो गरि स्‍हपाड् स्‍हुपाड गर्‍या ठुलै कोठा देखाउन्‍याछ, ताँइ गइ भोज तयार गर।”

Faic an caibideil Dèan lethbhreac




लुका 22:12
7 Iomraidhean Croise  

अनि तुमिहरुले तेइ घरका मालिककन भुन, ‘गुरुले सोद्‌याछुन्, मेरा आम्‍ना चेलाहरु स्‍हात बसि मुक्‍तिको त्‍युबारको भोज खान्‍या कोठा काँ छ?’


तिनुहरु गया र इसुले भुन्‍या जस्‍तै भेटाया अनि तिनुहरुले मुक्‍तिको त्‍युबारको भोज तयार गर्‍या।


यरुसलेम सहर भित्‍त पस्‍यापछि तिनुहरु घरको हपल्‍ला तला आपु बैन्‍या कोठामै उल्‍क्‍या। तिनुहरु पत्‍तुरुस, युहन्‍ना, याकुब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्‍ति, अल्‍फायसको छोरा याकुब, देसकन माया गन्‍न्‍या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।


हामिहरु जुम्‍मा भया घरा हपाल्‍लो तलाको कोठामै मथ्थै बत्‍तिहरु छिया।


Lean sinn:

Sanasan


Sanasan