11 अनि तुमिहरुले तेइ घरका मालिककन भुन, ‘गुरुले सोद्याछुन्, मेरा आम्ना चेलाहरु स्हात बसि मुक्तिको त्युबारको भोज खान्या कोठा काँ छ?’
अनि तेइ मान्ठ जाँ पसला तेइ घरका मालिककन भुन, ‘गुरुज्यु भुन्नाछुन्, मेरा चेलाहरु स्हात मुक्तिको त्युबारको भोज खान्या मेरो पाउना कोठा काँ छ?’
यति कोइले तेइकन क्यान फुकाउँदा छौ भुन्यो भुन्या, तुमिले यस्तो भुन्नु, ‘प्रभुकन यइको खाँचो छ।’”
तब चेलाहरुले भुन्या, “प्रभुकन यइको खाँचो छ।”
जब इसु तेइ ठौरमै पुग्या तब उबो हेरि तेइकन भुन्या, “ए जखायस स्हाँटै तल आ, क्यानभुन्या आज मुकन तेरा घरमै बैनुपड्न्या छ।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु सहरमै पैन्या बित्तिकै गाग्रिमै पानि बोक्या एक जुन मान्ठ भेटाउन्याछौ। तेइ जो घरमै पस्छ ताँइ स्हम्म तेइका पछि पछि जाउ।
तब तेइले तुमिहरुकन हपल्ला तलामै राम्मो गरि स्हपाड् स्हुपाड गर्या ठुलै कोठा देखाउन्याछ, ताँइ गइ भोज तयार गर।”