10 इसुले तिनुहरुकन भुन्या, “तुमिहरु सहरमै पैन्या बित्तिकै गाग्रिमै पानि बोक्या एक जुन मान्ठ भेटाउन्याछौ। तेइ जो घरमै पस्छ ताँइ स्हम्म तेइका पछि पछि जाउ।
अनि तुमिहरुले तेइ घरका मालिककन भुन, ‘गुरुले सोद्याछुन्, मेरा आम्ना चेलाहरु स्हात बसि मुक्तिको त्युबारको भोज खान्या कोठा काँ छ?’
तिनुहरुले इसुकन स्होद्या, “हामि यइ भोज काँ गै तयार गरौं?”