Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 21:9 - जुम्‍ली

9 जब तुमिहरुले लडाइ र राडोका कुडाहरु स्‍हुन्‍न्‍याछौ तब भेइ नमान, क्‍यानभुन्‍या अगेडि यिँ स्‍हबै कुडा हुनै पड्‌छ तर उन्‍त्‍या तुरुन्‍तै हुन्‍यानाइ।”

Faic an caibideil Dèan lethbhreac




लुका 21:9
13 Iomraidhean Croise  

इसुले फेरि तिनुहरुकन भुन्‍या, “जाति, जातिका बिरुद्‍मै लडाइ चल्‍न्‍याछ, र राज्‍याको बिरुद्‌दमै राज्‍या उठ्‍न्‍याछ।


जब यि कुडा हुन लाक्‍न्‍याछुन् अनि उठ र उबो हेर क्‍यानभुन्‍या तुमिहरुको मुक्‍ति नजिकै आइरया छ।”


इसुले भुन्‍या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्‍तै जुनाले ‘मु ख्रिस्‍ट हुँ’ भुन्‍नै आउन्‍याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्‍न्‍याछुन्। तिनुहरुका पछि नलाग्‍या।


Lean sinn:

Sanasan


Sanasan