8 इसुले भुन्या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्तै जुनाले ‘मु ख्रिस्ट हुँ’ भुन्नै आउन्याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्न्याछुन्। तिनुहरुका पछि नलाग्या।
मान्ठहरुले तुमिकन भुन्न्याछुन्, ‘हेर, तेइ ताँइ छ!’ या ‘हेर, तेइ नेइ छ!’ तर तिनुहरुका पछि नजाउ।
तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, यिँ स्हबै कैले हुन्याछुन्? अनि यइ कुडा हुनु भुन्दा अग्यर क्या चिनारि हुन्याछुन्?”
जब तुमिहरुले लडाइ र राडोका कुडाहरु स्हुन्न्याछौ तब भेइ नमान, क्यानभुन्या अगेडि यिँ स्हबै कुडा हुनै पड्छ तर उन्त्या तुरुन्तै हुन्यानाइ।”
कोइले केइ किसिमले तुमिहरुकन छकाउन नपाओस् क्यानभुन्या पैला परमेसोरको बिरोद नभयास्हम्म पाप गन्न्या मान्ठ या नास हुनु पड्न्या मान्ठ नआयास्हम्म तेइ दिन आउन्यानाइ।
तर दुस्ट मान्ठहरु र ठगाहरु अरुकन ठग्न्या र आपु ठगियर झुन झुन दुस्ट हुनैजान्याछुन्।