7 तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, यिँ स्हबै कैले हुन्याछुन्? अनि यइ कुडा हुनु भुन्दा अग्यर क्या चिनारि हुन्याछुन्?”
“जब तुमिहरुले नास गन्न्या घिन लाग्दो चिजकन जाँ नहुनु पड्न्या हो ताँइ देख्न्याछौ (यइको अथ्थ पड्न्याले बुजोस्), तेइबेला यहुदियामै हुन्याहरु डाँडातिर भागुन्।
“स्हाँच्चि, मु तुमिहरुकन भुन्दछु यि स्हबै कुडा पुरा नभया स्हुम्म यइ पुस्ता मन्न्या नाइ।
“तुमिहरुले ज्या देख्याछौ, यइथो सुमय आउन्याछ तेइबेला एक ढुंगामै अक्को ढुंगा रन्यानाइ, ति जुम्मै ओद्दाइन्या छुन।”
इसुले भुन्या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्तै जुनाले ‘मु ख्रिस्ट हुँ’ भुन्नै आउन्याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्न्याछुन्। तिनुहरुका पछि नलाग्या।