4 क्यानभुन्या यिनुहरु स्हबैले आम्ना धुनबाट नापानापा चढाया छुन्, तर यइले त नागि भया पुनि आम्नो सारा जिबिका नै दियाइछ।”
क्यानभुन्या स्हबैले आम्नो मथ्थै धुनबाट चडाया, तर यइ बिदुआ स्हैनिले आपु नागि भयाइ पुनि आम्नो खान्या पिन्या स्हबै खर्च चडायइछ।”
कान्ठो छोराले बाबाकन भुन्यो, ‘बाबा मेरा भागमै पड्न्या धुन स्हुम्पतिको भाग मुकन अल्लै देउ।’ तब तेइ मान्ठले आम्नो स्हुम्पति तिनुकन बाँडिदिया।
तब इसुले भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यइ नागि बिदुआले अरु स्हबैले भुन्दा भौति चडायाइ छ।
मान्ठहरुका म्हाँजबाट, बार बर्स्हदेखि रगत बग्न्या एक स्हैनि, तेइकन कोइले पुनि भलो पाड्न स्हक्या छियानुन्।
तिनुहरुमद्दि कैकनै केइ कुडाको खाँचो पड्डैन छियो, क्यानकि जति जुना जग्गा जुमिन या घरका मालिक छिया, तिनुहरुले तिँ बेचेर तेइको मोल ल्याउन्छिया,