37 दिनदिनै इसुले दिउस मुन्दिरमै सिच्छ्या दिन्छिया, र ताँइबाट निस्किकन जैतुन डाँडामै रात काट्टा छिया।
भोलिपल्ट तिनुहरु बेथानियाबाट आउँदा इसु भोकाया।
तब झलपडि स्हक्यापछि इसु सहर बाइर निस्क्यार गया।
मु दिन्दिनै मुन्दिरमै सिकाउँदा तुमिहरु स्हातै छियाँ, तर तुमिहरुले मुकन पक्ड्यानौ। तर पुनि धर्मसास्तरमै लेख्या कुडा पुरा हुनै पड्छ।”
अनि इसु बेथफागे र बेथानियाको नजिकै जैतुन डाँडामै पुग्यापछि इसुले आम्ना चेलाहरु मद्दि दुइ जुनकन यइथो भुनि पठाया,
अनि इसु जैतुन डाँडाको उदालो लाग्न्या बाटोमै पुग्या। चेलाहरुको भिडले रडगद्दै ठुलै डाको गरि परमेसोरको गुनगान गन्न लाग्या क्यानकि इसुका स्हबै सक्तिसालि कामहरु तिनुहरुले आपै देख्याछिया।
इसुले दिनदिनै मुन्दिरमै सिच्छ्या दिदाछिया। तर मुख्य पुजारिहरु, धर्मगुरुहरु र जन्ताका ठुला मान्ठहरुले इसुकन मार्न खोज्या।
इसु सहरबाट बाइर निक्ल्यार पैलाका जैथै जैतुन डाँडामै गया, र तिनुका चेलाहरु पुनि पछि पछि गया।
तब मुख्य चेलाहरु जैतुन डाँडा छोडि यरुसलेमतिर गया। यइ डाँडो यरुसलेम देखि लगबग एक किलोमिटर टाडा छियो।