Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 21:36 - जुम्‍ली

36 तेइबिअ चनाखो भइ बस। आइपड्‌न्‍या स्‍हबै कुडाहरुबाट उम्‍कुन र मान्‍ठको छोराका अगेडि उभिन्‍या सक्‍ति हामिहरुकन देउ भुनि परमेसोर स्‍हात बादै प्रार्थना गर।”

Faic an caibideil Dèan lethbhreac




लुका 21:36
34 Iomraidhean Croise  

तेइबिअ चुनाखा होउ, र जागै बस, क्‍यानकि तेइबेला कैले आउन्‍या हो, तेइ तुमिहरु जान्‍दैनौ।”


मोइले तुमिहरुकन भुन्‍या जैथै स्‍हबैकन भुन्‍दछु, ‘चुनाखो होउ।’”


सोर्गका रैबार्‍याले तिनुकन भुन्‍या, “मु गब्रिएल हुँ, परमेसोरको अगेडि उबिरदोछु। तुमि स्‍हात कुडा गन्‍न र यइ खुसिको रैबार स्‍हुनाउन मुकन पठायाहुन्।


तिनुहरु बाद्‌दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्‍न्‍या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्‍या,


तर मर्‍याबाट ज्‍युँदि सोर्ग जान्‍या लायककाहरुले न भ्‍या गद्‌दाछुन्, न भ्‍या गरिदिदा छुन्।


क्‍यानकि यइथैगरि नै सारा धत्‍तिमै बैन्‍या स्‍हबैकन तेइ दिन आइपड्‌न्‍याछ।


तिँ परमेसोरका भक्‍त छिया। तिनुका स्‍हबै झानले परमेसोरको भेइ मान्‍दाछिया, र तिनुले खाँचोमै पड्‌या स्‍हबै मान्‍ठहरुकन राम्‍मो मुनले सयोग गद्‌दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्‌दाछिया।


जैलेपुनि प्रार्थना गरि रउ।


तुमि भरिला भइ बस। दुख स्‍हौ, राम्‍मो रैबारको प्रचार गर, र तुमिले जुम्‍मा पाया सेबाको काम पुरा गर।


Lean sinn:

Sanasan


Sanasan