35 क्यानकि यइथैगरि नै सारा धत्तिमै बैन्या स्हबैकन तेइ दिन आइपड्न्याछ।
अनि चेलाहरुले इसुकन स्होद्या, “प्रभु यइ काँ हुन्याछ?” इसुले तिनुहरुकन भुन्या, “जाँ सिनु छ ताँइ गडुलहरु खेडिन्छन। यइथैगरि यइ चिनारिले बेला नजिकै आया जनाउन्छ।”
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
तेइबिअ चनाखो भइ बस। आइपड्न्या स्हबै कुडाहरुबाट उम्कुन र मान्ठको छोराका अगेडि उभिन्या सक्ति हामिहरुकन देउ भुनि परमेसोर स्हात बादै प्रार्थना गर।”
परमेसोरले एक जुन मान्ठबाट सुन्सार भरि बैन्या जाति जातिका मान्ठहरु बुनाया र सुन्सारमै बैन दिया। अनि तिनुहरुको बाँच्न्या सुमय र बैन्या ठौर पुनि अगाडिबाटै तोकिदिया।