Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 21:34 - जुम्‍ली

34 “तर तुमिहरु चुनाखा होउ, मोजमज्‍जा नगर, मात्‍तिकन नहँड र यइ जुनिको निम्‍ति चिन्‍ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्‍याछ र एक्‍कासि तुमिहरुमै तेइ दिन पासो जस्‍तै आइपड्‌न्‍याछ।

Faic an caibideil Dèan lethbhreac




लुका 21:34
37 Iomraidhean Croise  

“तुमिहरु आम्‍ना बिअ चुनाखा होउ। तिनुहरुले तुमिहरुकन अदालतमै सुम्‍पिदिन्‍याछुन्। तुमिहरु सबाघरहरुमै कुटिन्‍याछौ। अनि हाकिमहरु र राजाहरुका अगेडि मेरो बार्‍यामै तुमिहरु स्‍हाँचि दिन उबिन्‍याछौ।”


तर सुन्‍सारको चिन्‍ता र धुनकन माया गन्‍न्‍या र, अरु कुडाको लाल्‍चोले गद्‍दा बचनकन बिर्स्‍हेर फल फलाउँदैनुन्‌।


तर प्रभुले तिनुकन भुन्‍या, “मार्था, तुमि मस्‍तै कुडाका बारेमै चिन्‍ता गद्‌दिछौ, र दुखित हुन्‍छौ।


तुमिहरु पुनि चनाखो हुनु, क्‍यानकि तुमिहरुले नस्‍हुच्‍या बेला मान्‍ठको छोरो आउन्‍याछ।”


आम्‍ना बारेमै चेत गरि बस। “तुम्‍मा भाइले पाप गर्‍यो भुन्‍या तेइकन हप्‍काउ, अनि तेइले पछ्‍ताप गर्‍यो भुन्‍या, तेइकन माप गर।


क्‍यानकि यइथैगरि नै सारा धत्‍तिमै बैन्‍या स्‍हबैकन तेइ दिन आइपड्‌न्‍याछ।


इसुले भुन्‍या, “तुमिहरु सचेत होउ, कोइले तुमिहरुकन नछकाओस, मेरो नाउँमै मस्‍तै जुनाले ‘मु ख्रिस्‍ट हुँ’ भुन्‍नै आउन्‍याछुन् र ‘सुमय नजिकै आयाछ’ भुन्‍न्‍याछुन्। तिनुहरुका पछि नलाग्‍या।


काँडौदो पर्‍या बिउ तिँ हुन्, जोले बचन स्‍हुन्‍छ, तर जुनिको चिन्‍ता, धुन-सुम्‍पति, सुख-चैनमै पडि बड्‌न पाउनैनुन्, र तेइको फल पाक्‍तैन।


Lean sinn:

Sanasan


Sanasan