3 तब इसुले भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यइ नागि बिदुआले अरु स्हबैले भुन्दा भौति चडायाइ छ।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, तिनुले तेइकन आम्नो सारा सुम्पतिको हक दिन्याछुन्।
इसुले एक नागि बिदुआकन ताँइ तामाका दुइ रुडा पुनि चडाया देख्या
क्यानभुन्या यिनुहरु स्हबैले आम्ना धुनबाट नापानापा चढाया छुन्, तर यइले त नागि भया पुनि आम्नो सारा जिबिका नै दियाइछ।”
अक्को एक कुडा मु तुमिहरुकन भुन्नाछु, परमेसोरको रैबार ल्याउन्या एलियाका पालामै तिनैन अद्द बर्स पानि नपड्या हुनाले तेइ देसको स्हबै ठौरमै ठुलो उनिकाल पड्या छियो। तेइबेला इस्राएलमै मथ्थै राँडिपुडि स्हैनि छिन्।
तर स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, नेइ उबिन्याहरु कोइ कोइ छुन्, जोले परमेसोरको सासन नदेख्या स्हम्म मन्यानाइ।”
अनि पत्तुरुसले बोल्या, “स्हाँच्चि मु देख्तैछु परमेसोरले कैकन पछ्यपात गद्दैनुन्।
यइथै कुडा स्हाँच्चि भयाछ, क्यानकि तुमिले छान्या तुम्मा पबित्त सेबक इसुका बिरुद्दमै हेरोद र पन्तियस पिलातस दुबैजुना, परमेसोरकन बिसास नगन्न्या मान्ठ र इस्राएलिस्हात यइ सहरमै जुम्मा भयाछिया।