29 इसुले तिनुहरुकन एक उखान भुन्या, “अब नेभाराको रुख र स्हबै रुखहरुकन हेर।
जब यि कुडा हुन लाक्न्याछुन् अनि उठ र उबो हेर क्यानभुन्या तुमिहरुको मुक्ति नजिकै आइरया छ।”
रुखहरुले पात पलाया देख्यापछि, तुमिहरुले बर्खा लाग्दैछ भुनि थाँ पाउँछौ।