26 धत्तिमै आउन लाग्या घटनाहरुको भेइले मान्ठहरु मुच्छा पड्न्याछुन्, क्यानभुन्या सरगका सक्तिहरु ढल्मलाउन्याछुन्।
ताराहरु सरगबाट छत्तिन्याछुन्, र सरगमै भया सक्तिहरु हल्लिन्याछुन्।
“बेल, जुन र ताराहरुमै अचुम्मका चिन्न देखाला पड्न्याछुन्, र समुद्रको गर्जन र छालहरुले धत्तिका राज्याहरु जात्ति भेइमानि चिन्तामै पड्न्याछुन्।
तब मान्ठको छोराकन बादलमै सक्ति र ठुलो महिमा स्हात आइरया तिनुहरुले देख्न्या छुन्।