23 तिँ दिनहरुमै गुर्बिनि र दुत प्याउन्या स्हैनिहरुका लेखि झुन अप्ठारो हुन्याछ! धत्तिमै ठुलो संकस्ट आउन्याछ, र यि मान्ठमै परमेसोरको दुन्ड खुनिन्याछ।
तेइबेला गुर्बिनि र दुत ख्वाउन्या आमाहरुकन कैथो बिचल्लि होला!
तर मु तिनुहरुको राजा भया भलो नमान्न्या ति मेरा स्हत्तुरकन नेइ ल्याउ, र तिनुहरुकन मेरै अगेडि मार।’”
अनि तो माथि यइथा दिन आउन्याछुन् जब तेरो स्हत्तुरहरुले तेरा वरिपोरि बार बान्याछुन्, स्हबै तिरबाट घेरा हाल्न्याछुन र चारैतिरबाट तोकन थुन्न्याछुन।
क्यानभुन्या ति दिन आइरया छुन्, जब मान्ठहरुले भुन्न्याछुन्, ‘धन्याकि हुन बाँजिहरु र भाउ नपाउन्या कोखहरु र दुत नप्याउन्या स्हैनिहरु।’
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।