20 “जैबेला यरुसलेम सहरकन सेनाहरुले घेरा हाल्या देख्न्याछौ, तब तेइको नास हुन्या बेला आइपुग्याछ भुनि जान।
“जब तुमिहरुले नास गन्न्या घिन लाग्दो चिजकन जाँ नहुनु पड्न्या हो ताँइ देख्न्याछौ (यइको अथ्थ पड्न्याले बुजोस्), तेइबेला यहुदियामै हुन्याहरु डाँडातिर भागुन्।
अनि तो माथि यइथा दिन आउन्याछुन् जब तेरो स्हत्तुरहरुले तेरा वरिपोरि बार बान्याछुन्, स्हबै तिरबाट घेरा हाल्न्याछुन र चारैतिरबाट तोकन थुन्न्याछुन।
तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, यिँ स्हबै कैले हुन्याछुन्? अनि यइ कुडा हुनु भुन्दा अग्यर क्या चिनारि हुन्याछुन्?”