19 तुमिहरुको धिरबाट तुमिहरुले आम्नो अजम्बरिको जुनि पाउन्याछौ।
तर राम्मो मोटौनो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुनि राम्मोबिचार र भलो कुडा हिर्दयउदो राख्तोछ र बचन मान्नाछुन्, र धिरगरि फल फल्लाउँछुन्।
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
परमेसोरको माया र ख्रिस्टको स्हन स्हक्न्या सक्ति बुइन प्रभुले तुमिहरुका हिर्दयकन देखाउन्।