17 मेरा लाग्दा तुमिहरुकन कोइले पुनि खुसि मान्नैनुन्।
अनि मेरो नाउँको निम्ति तुमिहरुकन स्हबैले घिन गन्न्याछुन्, तर जो उन्तिम स्हम्म भरिलो हुन्छ, तेइको उद्दार हुन्याछ।
तुमिहरुका आमा बाबा, र दाजुभाइहरु, स्हागहरु र स्हात्याहरुले पुनि तुमिहरुकन पक्डाइ दिन्याछुन्, र तुमिहरु मद्दि कोइ कोइकन मार्न्या छुन्।
तर तुमिहरुका कप्पाला एक रुगो पुनि झड्न्यानाँइ।
“धन्य तुमिहरु, जब मान्ठहरुले तुमिहरुकन घिन मान्याछुन क्यानकि तुमिहरुले मान्ठका छोराकन बिसास मान्या हुनाले, धपाइ दिन्याछन्, खिसि गन्न्याछुन्, र दुस्ट मानि तुमिहरुका नाउको हेला गन्न्याछुन्।
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”