16 तुमिहरुका आमा बाबा, र दाजुभाइहरु, स्हागहरु र स्हात्याहरुले पुनि तुमिहरुकन पक्डाइ दिन्याछुन्, र तुमिहरु मद्दि कोइ कोइकन मार्न्या छुन्।
“एक भाइले अक्को भाइकन मार्नका निम्ति स्हुम्पिन्याछ। तेइथैगरि बाबाआमा छोरा छोरिहरुका बिरुद्दमै र छोराछोरि बाबा आमाहरुका बिरुद्दमै हुन्याछुन् र आपु आपुकन मार्न लाउन्याछुन्।
तिनुहरुमै फाटो हुन्याछ, बाबाको बिरुद्दमै छोरो, र छोरोको बिरुद्दमै बाबा, आमा छोरिको बिरुद्दमै र छोरि आमाको बिरुद्दमै, स्हासु आम्नि बरिको बिरुद्दमै, र बरि तेइकि स्हासुको बिरुद्दमै।”
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
मेरा लाग्दा तुमिहरुकन कोइले पुनि खुसि मान्नैनुन्।
हेरोदले युहन्नाका दाजु याकुबकन तरबारले मार्न लाया।
तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।”