14 यइबिअ आपुकन बचाउनको निम्ति क्या भुन्न्याभुनि आम्नो मुनौदो पैलै झर्को नमान।
जब मान्ठहरुले तुमिहरुकन पक्डेर मुद्दा हाल्छुन्, तब क्या भुन्या भुनि अगाडिनै झर्को नमान। तर तेइबेला परमेसोरले ज्या तुमिहरुकन बोल्ल दिन्छुन्, तेइ बोल। क्यानकि बोल्ल्या तुमिहरु हैनौ, तर पबित्त आत्मा हुन्याछुन्।