9 इसुले मान्ठहरुकन यइथो उखान भुन्या, “एक जुना मान्ठले अंगुरबाडि लायो र किसानहरुकन अदिया दिइ मस्तै दिनका निम्ति पर्देस गयो।
इसुले भुन्या, “कोइ एकजुन हुन्याखान्या घरा मान्ठले मस्तै टाडा देसमै गइ आम्नो देसको राजा भइकन आउन्या मुन गर्यो।
अंगुर पाकिस्हक्या पछि अंगुरबाडिबाट आम्नो भाग ल्हिन अंगुर बाडिका मालिकले एक जुन कमाराकन किसानहरुति पठायो। तर किसानहरुले तेइकन कुट्यार रित्तै धपाइ दिया।
तब इसुले तिनुहरुकन भुन्या, “तेस्हो भया मु क्या हकले यिँ काम गद्दोछु, तुमिहरुकन पुनि भुन्नैन।”