8 तब इसुले तिनुहरुकन भुन्या, “तेस्हो भया मु क्या हकले यिँ काम गद्दोछु, तुमिहरुकन पुनि भुन्नैन।”
तब तिनुहरुले इसुकन भुन्या, “हामिकन थाँ नाइ।” इसुले तिनुहरुकन भुन्या, “मु पुनि क्या हकले यिँ काम गद्दोछु, तेइ तुमिहरुकन भुन्नैन।”
यइबिअ तिनुहरुले भुन्या, “हामिकन थाँ नाइ यइ हक काँबाट आया हो।”
इसुले मान्ठहरुकन यइथो उखान भुन्या, “एक जुना मान्ठले अंगुरबाडि लायो र किसानहरुकन अदिया दिइ मस्तै दिनका निम्ति पर्देस गयो।
अनि मैले स्होद्या भुन्या, पुनि तुमिहरु जबाक दिन्यानाइ।