7 यइबिअ तिनुहरुले भुन्या, “हामिकन थाँ नाइ यइ हक काँबाट आया हो।”
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
तब इसुले तिनुहरुकन भुन्या, “तेस्हो भया मु क्या हकले यिँ काम गद्दोछु, तुमिहरुकन पुनि भुन्नैन।”