6 ‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
तेइपछि यहुदि अगुवाहरुले इसुकन पक्डन खोज्या, क्यानकि यइ उखान इसुले तिनुहरुकै बिरुद्दमै भुन्या हुन् भुनि तिनुहरुले बुज्या। तर तिनुहरुले मान्ठहरु स्हात भेइमान्या हुनाले इसुकन छोड्यार गया।
“ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ,
अनि तिनुहरुले आपु आपु कुडा गन्न लाग्या, “सोर्गबाट भुनौ भुन्या, इसुले भुन्न्याछुन्, ‘तुमिहरुले युहन्नाकन क्यान बिसास गर्यानौ?’
यइबिअ तिनुहरुले भुन्या, “हामिकन थाँ नाइ यइ हक काँबाट आया हो।”
तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।