5 अनि तिनुहरुले आपु आपु कुडा गन्न लाग्या, “सोर्गबाट भुनौ भुन्या, इसुले भुन्न्याछुन्, ‘तुमिहरुले युहन्नाकन क्यान बिसास गर्यानौ?’
युहन्नाले बप्तिस्मा दिन्या हक परमेसोरबाट छियो, कि मान्ठहरु बाट?”
‘मान्ठबाट भुनौ भुन्या’ मान्ठहरुले हामिकन ढुंगाले हानि मार्न्या छुन् क्यानकि युहन्ना परमेसोरका रैबार्या हुन भुनि तिनुहरुको पक्का बिसास छियो।”
अनि युहन्नाले आम्नो काम स्हक्या बेला मान्ठहरुकन यइथो भुन्या, ‘तुमिहरु मुकन मुक्ति दिन्या मान्ठ हुन् कि भुनि स्हुइताछौ? मु तेइ हैन। तर तिँ मु पछि आउँदै छुन् र मु उनुका पौलाका तुना फुकाउन लायकको नाइ।’”